पुल्चोक साकाेसद्धारा स्थापना दिवशकाे अवसरमा जनप्रतिनिधिलाइ सम्मान

पुल्चोक साकाेसद्धारा स्थापना दिवशकाे अवसरमा जनप्रतिनिधिलाइ सम्मान
भरतपुर – पुल्चोक  बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं स्थापना दिवस मनाएको छ।भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गर्दै साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको हो।भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिहरु केशव महर्जन ,मनोज घिमिरे , राममाया पिया,रमा परियार लगायतलाइ सम्मान गरेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जनले सहकारीले साना बचतकर्तालाइ घरैसम्म पुगेर सेवा प्रदान गर्ने भएको...

उद्योग वाणिज्य संघ चितवनद्धारा व्यवसायीलाई राहत हस्तान्तरण

उद्योग वाणिज्य संघ चितवनद्धारा व्यवसायीलाई राहत हस्तान्तरण
चितवन । उद्योग वाणिजय संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेकोे छ । गत बैशाख १५ गते भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरमा भएको आगजनीका कारण क्षति भएका संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शप लाई जनही रु ५०,००० का दरले राहत रकम प्रदान गरेको हो । राहत वितरण कार्यक्रममा वोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएता पनि संघले आफ्ना सदस्यप्रति संघको दायित्व सम्झि राहत प्रदान गरेको बताउनु...

५१ हजार राशीकाे “किसान राष्ट्रिय पुरस्कार” बास्कोटालाई

५१ हजार राशीकाे “किसान राष्ट्रिय पुरस्कार” बास्कोटालाई
नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्था नवलपुरको २६औं साधारणसभा निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम शनिवार हुँदैछ ।गत मंसिर १८ गतेबाट सुरु भएको २६औं साधारणसभा अन्तर्गत शनिवार समापन सहित निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम गर्न लागिएको हो । किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको फेम्ली क्याफेमा विहान ११ वजेपछि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।निर्...

ऋणमा ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्र

ऋणमा ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्र
नारायण अधिारी चितवन, २२ असोज । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ । सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईस...

बजारको आकर्षक बाउन्सब्याक,दुई दिनमा ८० अंकले घटेको सेयर बजारमा ९१ अंकको उछाल

बजारको आकर्षक बाउन्सब्याक,दुई दिनमा ८० अंकले घटेको सेयर बजारमा ९१ अंकको उछाल
काठमाडौं। मंगलबार र बुधबार गरि करिब ८० अंकले घटेको सेयर बजारमा बिहीबार एकै दिन करिब ९१ अंकभन्दा धेरैको उछाल आएको छ।दुई दिन लगातार घट्दा २४०० को लाइनमा ओर्लिएको नेप्से सूचक बिहीबार एकैदिनमा पुनः २५०० विन्दु पार गर्दै २५०६ मा पुगेर रोकिएको छ। करिब सवा १२ बजेपछि लगातार उकालो लागेको बिहीबारको सेयर बजारमा म्युचुअल फन्डका योजनाहरु र डिबेन्चरबाहेक नियमित धितोपत्रअन्तर्गतका लगभग सबै ९१७१० कम्पनीको सेयर मूल्य बढेको छ । घट्ने र मूल्य स्थिर हुने सेयरहरु दुईरदुईवटा मात्र रहे । कारोबार...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...