
चितवन । उद्योग बाणिज्यसंघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरन्जिवि सुवेदी विजयी भएका छन् । आफ्ना प्रतिष्पर्धी राजन पियालाई एकसय एघार मतले पछि पार्दै सुवेदीले वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गरेका हुन् ।
सुवदीले १२२२ मत प्राप्त गर्दा पियाले ११११ मा चित्त बुझाए । वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै सुवेदीले आफुलाई विजयी गराउन मत दिने सबैलाई धन्यवाद दिएका छन् ।