धनलक्ष्मीको ४ वर्षे रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी सम्पन्न
नवलपुर । धनलक्ष्मी बचत तथा ऋण सहकारीको ४ वर्षीय रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी गैंडाकोटको रेड हाउस रिसोर्टमा आइतबार समापन गरिएको छ। दुई दिन सम्म चलेको सो कार्यक्रममा सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमालले प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका सन्चालक, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति र कर्मचारीहरू गरि १५जनाको सहभागिता रहेको कार्यक्रमले आगामी ४ वर्षमा ५१०० शेयर सदस्य पुर्याई १० करोड शेयर पुँजी पुर्याउने लक्ष्य लिएको छ ।
समापन कार्यक्रममा ब...


