भरतपुर । मध्य असारमा किसानहरु धान राेपाईमा ब्यस्त छन् । मानाे राेपेर मुरी उब्जाउने असार महिनामा किसानहरु बिहानैदेखि साँझ सम्म खेतमै धान राेपाई गर्नमा ब्यस्त देखिएका छन् । भरतपुर महानगरपालिका वडा नं १ ठिमुरा स्थित डा. प्रमाेद लामिछानेकाे खेतमा मंगलबार खेत राेपाईकाे विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।
धान राेपाईका केहि तस्विरहरु




उज्यालो खबर




