नारायणगढ — नारायणगढस्थित चितवनको चर्चित विद्यालय लिटिल फ्लावर स्कुलले योग्य, समर्पित र परिश्रमी शिक्षकहरूको आवश्यकताका लागि दरखास्त आह्वान गरेको छ।
स्कुलले माध्यमिक तहको कम्प्युटर विज्ञान र निम्न माध्यमिक तहको विज्ञान विषयका लागि शिक्षक माग गरेको जनाएको छ। इच्छुक उम्मेदवारले सम्बन्धित विषयमा न्यूनतम स्नातक (Bachelor’s Degree) हासिल गरेको हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २०८२ असार ११ गते (२५ जुन २०२५) भित्र आफ्नो नविकरण गरिएको जीवनवृत्त (CV) इमेलमार्फत् पठाउन अनुरोध गरिएको छ।




उज्यालो खबर




