गैँडाकोट– नेकपा (माओवादी केन्द्र) गैँडाकोट वडा नं. १ को अध्यक्षमा बेल बहादुर कार्की निर्वाचित भएका छन् । पार्टीको आज सम्पन्न दोस्रो वडा अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको हो ।
पार्टीको उपाध्यक्षमा ओमप्रताव मल्ल, सचिवमा मनिता तामाङ, कोषाध्यक्षमा चिनिमाया श्रेष्ठ, सहसचिवमा मेहरमान विश्वकर्मा, रहनुभएको छ ।
सर्वसम्मत निर्वाचित कार्यसमितिका सदस्यहरुमा टोलनाथ कंडेल, शिवराज ढुंगाना, भीम गिरी, श्रीमाया विक, केशराम नेपाली र पुतली श्रेष्ठ रहनुभएको छ ।