×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा बाथरुममा लडेर एक पुरुष गम्भिर घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ ओमशान्तिचोक बस्ने ६० बर्षीय महाविर पौडेल बाथरुममा चिप्लिएर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

विहान ४ वजे बाथरुममा लडेर घाइते भएका पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया