×

माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्ड, पिँडालु, फापरको रोटी, खिचडीलगायत परिकार खाने गरिन्छ । तस्वीर : देवेन्द्र कार्की/रासस

तपाईको प्रतिक्रिया