लायन्सका ९ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम गैँडाकोटमा सम्पन्न
गैंडाकोट भदौ १७ । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गत का ९ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शुक्रवार गैंडाकोटमा सप्पन्न भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटस , लायन्स क्लब अफ गैंडाकोट , वागेश्वरी गैंडाकोट सिटि , गैंडाकोट मौलाकालीका लिलि , गैंडाकोट सिटि , गैंडाकोट मौलाकालिका ग्रिन , गैंडाकोट कालीगण्डकी , वागेश्वरि डाइनामिक , र कालीगण्डकी पिसका वर्ष २०२२/२३ का लागि नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।
कार्यक्रमका प्रमुख ...

























