नवलपुर । गैँडाकाेटमा सुरु भएकाे गैँडाकाेट दशै रमाईलाे मेलामा आज राष्ट्रिय लाेक दाेहाेरी गायक राजु परियार र दिक्षा सुनार आउने भएका छन् । आज अपरान्ह ४ बजेपछि राजु परियार र दिक्षा सुनारले दर्शकहरुलाई मनाेरञ्जन दिलाउने आयाेजकले जनाएकाे छ ।
यहाँकाे स्थानीय प्रभात समाज कल्याणकेन्द्र नेपालले आयाेजना गरेकाे दशै मेलामा हरेक दिन चर्चित कलाकारहरुले आफ्नाे प्रस्तुती दिने आयाेजकले बताएकाे छ । गैँडाकाेट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेकाे मेला यहि १७ गतेसम्म चल्ने कार्यक्रम छ ।



















उज्यालो खबर









