×

चितवन । वागमती प्रदेश स्तरीय नेपाल नगरपालिका संघको सह– संयोजकमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी निर्वाचित हुनुभएको छ ।

काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले रेग्मीलाई सह–संयोजकमा चयन गरेको हो ।लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया