चितवन । ग्लोबल रिचको आयोजनामा चितवनको भरतपुरमा ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्यूसन’ हुने भएको छ । गार्डेन रिसोर्टमा जुलाई २२ शुक्रबार हुने एक्जिव्यूसनमा ११ वटा युनिभर्सिटीको सहभागिता रहने जनाइएको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको शाखा कोअर्डिनेटर सुरेश पौडेलले जानकारी दिनुभयाे । उच्चशिक्षा अध्यायनका लागि अष्ट्रेलियामा विद्यार्थीहरु पठाउदै आएकाे ग्लोबल रिच चितवन र यस आसपासका जिल्लाहरुमा राम्राे छवि बनाउन सफल भएकाे छ ।



उज्यालो खबर




