चितवन । प्रेस चौतारी नेपाल चितवनको इन्चार्जमा प्रतिमा सिलवाल तोकिनु भएको छ । प्रेस चौतारी नेपालको सचिवालय बैठकले सिलवाललाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनुभएकि पत्रकार प्रतिमा सिलवाल चितवनमा १८ वर्षदेखि कृयाशिल हुनुहुन्छ । महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा  खराे रुपमा कलम चलाउने सिलवाल हाल आइएनएस (स्वतन्त्र समाचार ) संस्थामा आवद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया