Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ का ५८ वर्षका पुरुषको भरतपुरमा मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचारका लागि जेष्ठ ११ गते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ । उनमा बैशाख ३१ ग्ते कोरोना पोजेटिभ देखिखएको थियो ।

तपाईको प्रतिक्रिया