Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकाेट। नवलपरासी पूर्वमा  आज १ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार आज सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कावासोती नगरपालिकामा २० जना, मध्यबिन्दु नगरपालिकामा १६ जना, विनयी त्रिवेणी गाउँपालिकामा १२ जना, देवचुली नगरपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा २ जना र अन्य १ जना गरी जम्मा १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया