×

नवलपुर । नवलपुरमा कोरोना संक्रमणका कारण थप एक बृद्धाको आज मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नं. ८ कि ८४ वर्षीया बृद्धाको आज दिउसो मध्यविन्दु जिल्ला अस्पतालमा ज्यान गएको हो । उनमा जेष्ठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया