Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटमा नयाँ प्रहरी निरिक्षकको रुपमा लक्ष्मी पाण्डे खनाल आउने हुनुुभएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार नक्सालबाट उहाँ ईलाका प्रहरी कार्यालय गैँडाकोट आउन लाग्नुभएको हो ।
हालका प्रहरी निरिक्षक चन्द्रवहादुर थापाको सुरुवा भएपछि उहाँको ठाउमा लक्ष्मी पाण्डे खनाल आउन लाग्नु भएको हो ।
उहाँसंगै प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी प्रहरी निरिक्षकहरूको सरुवा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया