Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ ।

नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन रिक्वेस्टु गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।

अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो ​।

तपाईको प्रतिक्रिया