Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको अरुणखोला पुलमा शंकास्पद बस्तु फेला परेपछि सडक अवरुद्ध भएको छ । पुलको विच भागमा टिफिनको डब्बा जस्तै देखिने वस्तु फेला परेपछि वम भएको आशंकामा स्थानीय त्रसित भएका छन ।
पुलको विच भागमै शंकास्पद वस्तु फेला परेपछि पश्चिम तर्फ जाने र पूर्वतर्फ जान आउदै गरेका सबै सवारी साधनहरु रोकिएको प्रहरीचौकी अरुणखोलाका ईन्चार्ज रावविलास यादवले उज्यालो खबरलाई बताए ।
उनका अनुसार मंगलबार राति ९ः३० वजेतिर शंकास्पद वस्तु फेला देखिएको हो । यो खबर तयार पर्दासम्म घटना स्थलमा नेपाली सेनाको टोली पुगेको छैन ।

 

तपाईको प्रतिक्रिया