Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार विश्व गौडेलको पहिलो कोसेलीको रुपमा सुुनरीमै बजारमा ल्याउने भएको छ ।गीतकार गौडेलको पहिलो कोसेलीको रुपमा सुनरीमै बजारमा आउन लागेको हो ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका नवलपुर गैँडाकोटका युवा सर्जक विश्व गौडेलले दशै अगाडीनै गीत बजारमा आउने जानकारी दिए । गीतमा नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल र मेलिना राईले आवाज दिएका छन । जिवन रसाईलीले निर्देशन गरेको सुनरीमै मा दिपक शर्माले संगीत दिएका छन ।

तपाईको प्रतिक्रिया