
एजेन्सी । महिला मित्र तँपाई आफ्नो छातिको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । छातिको बृद्धि विकास नहुँदा कयौ महिलाहरू चिन्तित हुने गर्छन् । कोही छातिको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् ।
धैरेलाई थाहा नहुन सक्छ छाति बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ । प्रायः मान्छे चाँया हटाउन,कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन् । घ्यूकुमारीे प्रयोगले प्राकृतिक रुपमा छातिको आकार बढाउन सहयोग गर्छ ।
धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी छातिमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि छातिको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ । घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी छातिको आकार बढाउन मद्दत गर्छन् ।
यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ । एलोबेराको प्रयोगले छातिको भागमा रहेको न्यूट्रियनट र अक्सीजन पु–याउन मद्दत पुग्दछ । छाति तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो ए–सि–डको आवश्यता पर्दछ जुन एलोबेरामा पाउने गर्छन् ।
अमिनो ए–सि–ड शरीरको लागि अत्यावश्यक पर्दछ र छातिको आकार बढाउने पनि मद्दत गर्छ । मानव शरीरभित्र अमिनो ए–सि–ड उत्पादन प्रक्रिया नहुँने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ । जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ ।
एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट छातिको आकार बृद्धिमा मद्दत पुग्दछ । एजेन्सीको सहयोगमा