उपत्यकाबाट झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै करिब पाँच लाख सर्वसाधारण उपत्यका बाहिरिएको अनुमान गरिउको छ । यकिन तथ्याङ्क सार्वजनिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको यातायात व्यवसायीको अनुमान छ ।कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै ...


