Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । बुधबार नेपालमा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् । आज मात्रै १४ हजार ८३४ परीक्षण भएका छन् ।

सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३,८७९ पीसीआर ९५५ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।निको हुने संख्या ७७३ जना छन् ।

तपाईको प्रतिक्रिया