×

मनोरञ्जन

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो
काठमाडौं – नेपाली चलचित्र ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ । यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ, जुन आफैँमा ऐतिहासिक छ । ऐतिहासिक यस अर्थमा कि मुख्य ट्रेन्डिङमा रहेका...

मिस वर्ल्ड भारतको तेलंगानामा हुने

मिस वर्ल्ड भारतको तेलंगानामा हुने
काठमाडौँ - ७२ औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलंगानामा हुने भएको छ । वैशाख २१ देखि जेठ १७ सम्म    (मे ४ देखि ३१ तारिख) सम्म प्रतियोगिता हुन लागेको हो ।मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष तथा सिइओ जुलिया मोर्ले, तेलंगानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे । मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपा...

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।कलौनीको शरीरमा बाहिरी चोट ...

गायिका एलिना चौहानले किन दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा ?

गायिका एलिना चौहानले किन दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा ?
काठमाडौं - गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत आज मुद्दा दायर गरेकी हुन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् । उनले पति विष्णुसँग अंश र मानाचामलको हकदाबी गरेकी छैनन् । झापाकी एलिनाले गत वैशाख १ गते बागलुङ निवासी अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत...

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना
काठमाडौं। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । त्यसमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ । साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानि...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ ।यस बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास लिइएको छ।

आमाबाबुले बच्चाहरुका अगाडि कहिल्यै गर्न नहुने ५ कुरा

आमाबाबुले बच्चाहरुका अगाडि कहिल्यै गर्न नहुने ५ कुरा
काठमाडौं । जब बच्चाहरू साना हुन्छन्, तिनीहरूको दिमाग स्पन्ज जस्तै हुन्छ, जसले सबै कुरा आफैंमा समाहित गरिरहन्छ। यी कुराहरूले उनीहरूको मानसिक एवं भावनात्मक विकासमा प्रत्यक्ष प्रभाव पार्छ। यदि आमाबुवाले बच्चाहरूको अगाडि सकारात्मक कुरा बोल्छन् भने उनीहरू पनि सकारात्मक रहन्छन् । तर, यदि घरमा नकारात्मक कुराले घेरिन्छन् भने उनीहरूको व्यक्तित्वमा नराम्रो असर पर्छ । यति मात्र होइन, उनीहरुको सोंच पनि निकै नकारात्मक हुन थाल्छ । त्यसैले आमाबाबुले आफ्ना छोराछोरीको अगाडि केही कुराहरू ग...

महिनावारी भएको कति दिनपछि गर्भ बस्छ ?

महिनावारी भएको कति दिनपछि गर्भ बस्छ ?
डा. सविता थापा महिनावारी भएको कति दिनपछि गर्भ बस्ने सम्भावना हुन्छ रु यो जिज्ञासा अस्पताल आउने धेरै दम्पतीको हुन्छ ।महिनावारी चक्रको विभिन्न चरणले नै महिलाको शरीरमा हुने जैविक परिवर्तन र गर्भधारणको सम्भावना निर्धारण गर्छ । महिना चक्र सामान्यतया २८ दिनको हुन्छ । कसैको बढीमा ३५ दिनको पनि हुनसक्छ । यही मितिलाई नै आधार मानेर गर्भ रहने समय कहिले उच्च छ भनेर अनुमान गर्न सकिन्छ । कति दिनपछि गर्भ रहन्छ त ?   सामान्यतया महिनावारी भएको १४ दिनपछि यौन सम्बन्ध राखेमा गर्भ...

शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौं – प्रचण्ड

शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौं – प्रचण्ड
  काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । राजनीतिक कारणले...