×

मनोरञ्जन

जिवी सुनारको छाती चर्किन्छ बजारमा

जिवी सुनारको छाती चर्किन्छ बजारमा
चितवन । युवा गायक तथा संगीतकार जिवी सुनारको तीज गीत छाती चर्किन्छ बजारमा आएको छ। आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा आवाजमा भने सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, विनोद गजमेर र करण विकले साथ दिएका छन्। माइती र चेलीबीचको विषयवस्तुलाई संवादको रुपमा गीतमार्फत दर्शक स्रोतासमक्ष पस्किने प्रयास गरिएको गायक तथा संगीतकार सुनार बताउँछन्। गीतको संगीत संयोजन भने महेशबिक्रम पाण्डेले गरेका हुन्। जिवी सुनार आफैँले निर्देशन गरेको गीतको भिडियोमा भने लक्ष्मी थापा, शंकर खड्का, अम्बिका...

यौन सुखका लागि प्राकक्रीडा

यौन सुखका लागि प्राकक्रीडा
यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले यौनको कुलत जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरुमा यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन विकृति र यौनको कुलत संख्या बढ्दै गएको पाइन्छ । यौन क्रिया अनादिकालदेखि चल्दै आएको यस्तो प्रक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनिहरुले...

दुर्गेशको गीत ख्यास्स पुतली’  फेरि विवादमा, गुगललाई उजुरी गर्ने तयारी

दुर्गेशको गीत ख्यास्स पुतली’  फेरि विवादमा, गुगललाई उजुरी गर्ने तयारी
गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो । ‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्...

स्विमिङमा रमाएकी प्रियंका

स्विमिङमा रमाएकी प्रियंका
आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् । प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छ...

किन लगाइन्छ साउनमा हरियो चुरापोते, कपडा र मेहन्दी ?

किन लगाइन्छ साउनमा हरियो चुरापोते, कपडा र मेहन्दी ?
साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्...

सरकारी गाडीमा यौनजन्य क्रियाकलाप गर्ने पक्राउ

सरकारी गाडीमा यौनजन्य क्रियाकलाप गर्ने पक्राउ
काठमाडौँ- मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीह...

प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर
अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् । अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट ब...

बलिउड अभिनेता आमिर खानले गरे सम्बन्धविच्छेद : बाँकी जीवन नयाँ अनुभवका साथ अघि बढाउने

बलिउड अभिनेता आमिर खानले गरे सम्बन्धविच्छेद : बाँकी जीवन नयाँ अनुभवका साथ अघि बढाउने
काठमाडौं –बलिउड अभिनेत्री आमिर खान र किरण रावको सम्बन्धविच्छेद भएको छ । आमिर खानको यो दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेका थिए । आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरे । उनीहरुले आगामी दिनहरुमा पतिपत्निको सट्टा अलग अलग जिवन जिउने घोषणा गरेका छन् । आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन...

“सुनको चन्द्रमा” बजारमा ( भिडियो सहित )

“सुनको चन्द्रमा” बजारमा ( भिडियो सहित )
चितवन । चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत "सुनको चन्द्रमा" को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ। गीतको भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,...