×

मध्य नेपाल

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए । मृतकको सनाखत हुन बाँकी छ ।उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ । मालिकार्जुनबाट गोकुलेश्व...

मधुमेह दिवसका अवसरमा गैंडाकोटमा निःशुल्क स्वास्थ्य परिक्षण

मधुमेह दिवसका अवसरमा गैंडाकोटमा निःशुल्क स्वास्थ्य परिक्षण
गैंडाकोट- मधुमेह दिवसका अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत कलस्टर नम्बर ६ का १६ क्लब तथा एकता टोल विकास संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न गरेको छ। स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रमका प्रमुख अतिथि ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजेफ लायन दिनानाथ न्यौपानेले बताए । उनले यस प्रकारका कार्यक्रमहरूले समाजमा स...

काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् । उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले स्रोतले बतायो । घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उप...

सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते

सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर फरार भएका छन् ।साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका र सोसल मिडियामा भाइरल हुन चाहने भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्राणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकल र स्कुटर ठोक्...

१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्छौं- कुलमान घिसिङ

१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्छौं- कुलमान घिसिङ
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन्।बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए। कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्दे...

खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन – रवि लामिछाने

खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन – रवि लामिछाने
    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् ।पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै उनले सो टिप्पणी गरेका हुन् । लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । लामिछानेलाई भैरहव...

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो
  बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२: २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीउसपी...

रविलाई पोखराबाट रुपन्देही लगिंदै

रविलाई पोखराबाट रुपन्देही लगिंदै
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

बागलुङ दुर्घटना : मृतक ५ जनाकै पहिचान

बागलुङ दुर्घटना : मृतक ५ जनाकै पहिचान
बागलुङ । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्य...