×

मध्य नेपाल

बागलुङमा भ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

बागलुङमा भ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन । भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गर...

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु
सुर्खेत- कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्।कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचाल...

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनस् अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी ...

स्थानीय तह उपनिर्वाचनका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार

स्थानीय तह उपनिर्वाचनका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार
काठमाडौं- नेकपा (एमाले)बागमती प्रदेश कमिटीले स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मानन्धरलाई नगर र काठमाडौं जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेर प्रदेश कमिटीमा पठाएका थिए। एमालेले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज राजन भट्टराईले जानकारी दिए। उनका अनुस...

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको मुख्य दिन आज
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सू...

अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा नेपाली युवकको मृत्यु
  अर्घाखाँचीको सन्धिखर्कमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सन्धिखर्क नगरपालिका-११ डिभर्नामा आइतबार साँझ भारतीय नम्बर प्लेटको एचआर ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृतक अर्घाखाँचीकै मालारानी गाउँपालिका- ७ टिमुरे का २६ वर्षीय नवीन नेपाली रहेका प्रहरीको भनाई छ। दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस...

आज कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

आज कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
काठमाडौं- देशभर पश्चिमी वायु, स्थानीय वायुको प्रभा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार नेपालको मौसममा भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। बागम...

आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै

आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै
  काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । ग...

पहाडी भू–भागमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पहाडी भू–भागमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं - देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागक...