×

मध्य नेपाल

रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो निः प्रचण्ड

रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो निः प्रचण्ड
  चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन्।मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने पनि बताए। ‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्‍यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!,’ प्रचण्डले भने, ‘जे जे जाँचबुझ गर्नुछ गरे हुन्छ नि। स्व...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौँ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानवअधिका...

गण्डकीको सांसदमा सुनिता थापाको नाम कांग्रेसले अनुमोदन गर्‍यो

गण्डकीको सांसदमा सुनिता थापाको नाम कांग्रेसले अनुमोदन गर्‍यो
काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी गराए । ‘समानुपातिक पदको पूर्ति गर्न सुनिता ...

वेष्ट्रन एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा विद्यार्थीहरुको आर्कषण

वेष्ट्रन एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा विद्यार्थीहरुको आर्कषण
गैँडाकोट - सम्बन्धन प्राप्त गरेको पहिलो वर्षमै गैँडाकोटको वेष्ट्रन एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा विद्यार्थीहरुको आर्कषण बढेको छ ।सुदुरपश्चिम विश्वविद्यालयबाट मान्यता प्राप्त वेष्ट्रन कलेजमा विद्यार्थीहरुको आर्कषण बढेको हो । कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य ई. राजन सापकोटाले बिबिए र बीई सिभिल विद्यार्थीहरुको पठापाठन सुरु भैसकेको बताउनुभयो । कलेजले विहानी शत्रमा पढाई सुरु गरिसेको उहाँले बताउनुभयो । बिबिएमा ३० जना र बिई सिभिलमा ४८ जना विद्यार्थीहरुले अध...

“मौलाकालिका मन्दिरको सङ्‌क्षिप्त परिचय ”

“मौलाकालिका मन्दिरको सङ्‌क्षिप्त परिचय ”
भूमिका गैरे, तिमिल्सिना समून्द्री सतहबाट ५६१ मिटर पहाडी वन उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल एवम् शक्तिपीठ मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । राष्ट्र‌को मध्यभागमा अवस्थित, ऋषिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ  करिब  ४ कि. मि. टाढा गैंडाकोट नगरपालिका वार्ड नं. १ मा अवस्थित छ। ऐतिहासिक पृष्ठभूमि प्राचीन काल   पन्ध्रौ शताब्दीको अन्त्यतिर ( करिब ५०० वर्ष पहिला ) पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा  यस ठाउँमा सैनि...

कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै

कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै
इलाम- सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको रु २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो । नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ”, उहाँले भन्नुभयो, “योे मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्...

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो । लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अरध्शतकबाट चार रनले मात्र चुकेका उनले २९ ...

जित्दैपर्ने दबाबबीच मैदानमा उत्रँदै विराटनगर, लुम्बिनीको पहिलो खेल

जित्दैपर्ने दबाबबीच मैदानमा उत्रँदै विराटनगर, लुम्बिनीको पहिलो खेल
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे सुरु हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । यस्तै दिउँसो १ः१५ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् । यसैगरी अर्को खेलमा सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ । अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको ल...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेटवार्ता
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराए । अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता ...