×

मध्य नेपाल

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निकालियो शोभा यात्रा

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निकालियो शोभा यात्रा
बुटवल । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज बिहान साढे ७ बजेदेखि शोभा यात्रा निकालिएको हो । शोभा यात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, भिक्षु-भिक्षुणी, लामा-गुरु, उपसाक-उपासिका, स्थानीय, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।...

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता
कास्की- पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ।कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित आज कोटिहोम सङ्गीतमय बन्यो । शुक्रबार प्रमुख अतिथीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य भए...

गैँडाकोट वडा नं २ को वडा कार्यालय भवन शिलान्यास

गैँडाकोट वडा नं २ को वडा कार्यालय भवन शिलान्यास
गैँडाकोट - गैँडाकोट नगरपालिकावडा नं. २ को कार्यालय भवन शुक्रबार शिलान्यास गरिएको छ ।नगरपालिकाको ७० लाख ३ हजार ३८ रुपैँयाको लागतमा निर्माण हुन लागेको सो भवनको आज नगर प्रमुख मदनभक्त अधिकारीले शिलान्यास गर्नुभयो । प्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नु...

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
  वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ।कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनीहरूसँगै आजै नै पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गाय...

सचिव विनोद प्रकाश सिंह अवकाश

सचिव विनोद प्रकाश सिंह अवकाश
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अवकाश भएका छन्।निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण बुधवारदेखि अनिवार्य अवकाशमा गएका हुन्। २०७९ असार ६ गते सचिवमा बढुवा भएका उनले २ वर्ष, १० महिना र १८ दिनसम्म सचिवको भूमिका निर्वाह गरे। सचिव भएपछि उनले कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा ...

वि.सं.२०८२ साल बैशाख २५ गते बिहिबार, यस्तो छ आजको राशीफलः

वि.सं.२०८२ साल बैशाख २५ गते बिहिबार, यस्तो छ आजको राशीफलः
  वि.सं.२०८२ साल बैशाख २५ गते बिहिबार, यस्तो छ आजको राशीफलः मेषः आज शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापारव्यावसाय लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । आफन्त तथा मातुल पक्षबाट पनि लाभै हुने देखिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । वृषः अध्ययन तथा वैतनिक क्षेत्र शुभ रहनेछ । प्रेम सम्बन्धमा गाढापन आउला । व्यापार व्यवसाय फस्टाउनेछ । राजनैतिक क्षेत्रमा पनि राम्रो प्रभाव जमाउन सकिने दिन रहेको छ । मिथुनः पेट तथा कोखा सम्बन्धी समस्या देख...

गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध

गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
  पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ ।हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध  संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् । सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको र...

पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ ।श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्र...

प्रचण्डलाई योगेशको चेतावनी- सिसाको घरमा बसेर ढुंगा हान्ने मूर्खता नगर्नुस्

प्रचण्डलाई योगेशको चेतावनी- सिसाको घरमा बसेर ढुंगा हान्ने मूर्खता नगर्नुस्
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् ।प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् ।‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भा...