×

मध्य नेपाल

काठमाडौं महानगरको सभा असार २९ गते

काठमाडौं महानगरको सभा असार २९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक करिब ४५ सेकेण्ड जतिमै टुंगिएको थियो ।६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए ।यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर...

३० वर्षभित्र तीन सन्तान पाउन प्रधानमन्त्रीको सुझाव

३० वर्षभित्र तीन सन्तान पाउन प्रधानमन्त्रीको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए। उनले भने, ...

मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई

मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई
काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ।शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ। तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ।उपमेयर सुनिता डंगोल र केही वडाध्यक...

चितवनको बुढीराप्ती खोलामा बेपत्ता बालकको शव फेला

चितवनको बुढीराप्ती खोलामा बेपत्ता बालकको शव फेला
भरतपुर- खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका चितवनका एक जना बालक शव फेला परेको छ । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्सालको शव आज बिहान २ सय मिटर तल फेला परेको हो । शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । रत्ननगर–७, पडेरियास्थित मामाघर आएका लम्साल साथिसंग ख...

शेखर समूहको निष्कर्ष -अनुशासनको कारबाही अवैधानिक, अस्वीकार गर्ने

शेखर समूहको निष्कर्ष -अनुशासनको कारबाही अवैधानिक, अस्वीकार गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ ।बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार पार्टीको अनुशासन आयोगले कोइराला निकटका नेताहरूलाई गरेको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो । ‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घन्टा मिनेट नै गनेर, त्यो अनुरूप नभएको भएर यो ९कारबाही० वैधानिक छैन भन्ने कुरामा छल...

जापानमा दिलीप कंडेलको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

जापानमा दिलीप कंडेलको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि समाजसेवी दिलीप कंडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ‘साझा नेपाली सांस्कृतिक घर निर्माणमा पूर्ण प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अगाडि बढेका कंडेलले जापानमा बसोबास गर्ने नेपाली समुदायको हितमा सक्रिय र सशक्त नेतृत्व दिन आफू तयार रहेको घोषणा गरेका हुन् । बागलुङको गल्कोटमा जन्मिएर जापानलाई आफ्नो कर्मभूमिका रूपमा स्थापित गरेका कंडेल विगत एक दशकदेखि सामाजिक सेवामा समर्पित छन् । नेपालमा मठ–मन्दिरक...

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी
काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ ।माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला नेसपासँग एकता गर्ने समझदारी भएको हो । नेसपाका अध्यक्ष यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बना...

खैरहनी नगरपालिका बजेट कार्यान्वयनमा अग्रपङ्तिमा, ८६.५० प्रतिशत खर्च

खैरहनी नगरपालिका बजेट कार्यान्वयनमा अग्रपङ्तिमा, ८६.५० प्रतिशत खर्च
चितवन-  खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटको ८६.५० प्रतिशत रकम खर्च गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार कुल विनियोजन गरिएको १ अर्ब ११ करोड ८४ लाख ८७ हजार १२९ रुपैयाँमध्ये ९६ करोड ७५ लाख ३० हजार २९० रुपैयाँ खर्च भएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार चालु तर्फ ४९ करोड ३५ लाख ९५ हजार ८ रुपैयाँ विनियोजन गरिएकोमा ४३ करोड ७२ लाख २१ हजार ९८७ रुपैयाँ खर्च भएको छ, जुन ८८.४० प्रत...

थवाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन

थवाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । पालिकाले बुधबार साँझ सार्वजनिक सूचना जारी गर्दै उनीहरु सम्पर्कमा नरहेको जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार असार २३ गते कार्यकक्षमै भेट भएका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर र उनीसँगै गएका अन्य ६ जना कर्मचारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । “२३ गते कार्यालयमा भुक्तानी सम्बन्धी छलफल भएको थियो, त्यसपछि सम्पर्कमा आउनुभए...