×

मध्य नेपाल

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ ।महामन्त्रीद्वय गग...

रा.वा. बैंक कर्मचारी संघको नयाँ केन्द्रीय कार्य समिति गठन

रा.वा. बैंक कर्मचारी संघको नयाँ केन्द्रीय कार्य समिति गठन
चितवन- नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ। चितवनको सौराहामा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गंगाधर भट्टराईलाई चयन गरेको छ भने उपाध्यक्षहरूमा खुल्लातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगत चयन भएका छन्। महासचिवमा सञ्जिव कुमार भडेल निर्वाचित भएका छन्। उपमहासचिवहरूमा खुल्लातर्फ अरमेन्द्र कुमार यादव, ...

डा. सञ्जु भट्टले मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने

डा. सञ्जु भट्टले मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ-  संयुक्त राज्य अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२६ मा नेपालबाट डा. सञ्जु भट्टले प्रतिनिधित्व गर्ने हुनुभएको छ। आगामी जनवरी २२ देखि ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने तय भएको हो। मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उहाँको स्थानमा डा. भट्टलाई चयन गरिएको मिस...

“सबैको विश्वासमा बलियो उम्मेदवार: घिमिरे जित नजिक”

“सबैको विश्वासमा बलियो उम्मेदवार: घिमिरे जित नजिक”
चितवन- चितवन उद्योग वाणिज्य संघको निर्वाचन भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन नजिकिँदै जाँदा उपाध्यक्ष पदका उम्मेदवार शंकरप्रसाद घिमिरे एकदमै मजबुत उम्मेदवारका रूपमा उभिएका छन्। हालको माहोल र व्यवसायीहरूको समर्थनलाई हेर्दा उनी जितको नजिक पुगेका छन्। व्यवसायी समुदायमा लामो समयदेखि सक्रिय घिमिरे व्यवसायीहरूको विश्वास जित्न सफल उम्मेदवारका रूपमा चिनिन्छन्। संघभित्र सबैलाई समेट्ने, सबैको अपनत्व हुने र साझा संस्थाका रूपमा उवासंघलाई अगाडि बढाउने उनको प्रतिबद्धताले मतद...

ब्रेकिङ: मकवानपुरमा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

ब्रेकिङ: मकवानपुरमा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।  प्रहरीले मृतकहरूको पहिचान अझै हुन बाँकी रहेको जनाएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ गम्भीर

काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ गम्भीर
मकवानपुर- काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्गमा आइतबार साँझ भीमफेदी गाउँपालिका–६, जुरीखेतमा जिप दुर्घटना भएको छ। प्रहरीले जनाएको छ कि दुर्घटनामा संलग्न ना १ ज १७७८ नम्बरको टाटा सुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो। जिपमा सवार ९ जनामध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका छन्। प्रहरीले बताएको छ कि घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ भने बालक र बालिकाको अवस्था मध्यम छ। इलाका प्रहरी कार्यालय भीमफेदीले सबै घाइतेलाई उद्दार गरी हेटौंडा उपचारका लागि ...

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु
काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए । तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोला...

कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं

कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् । ‘विधानतस् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौं । अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोला...

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, को–पाइलटसहित ७ जना घाइते

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, को–पाइलटसहित ७ जना घाइते
झापा-  भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको उक्त जहाज राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित ७ जना घाइते भएका छन्। घाइत...