गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?
सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ ।
यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन रु यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको प्रयोगदेखि नरप्लान्टसम्मका विकल्प अपनाउन सकिन्छ ।
के के छन् गर्भनिरोधका उपाय ?
गर्भनिरोधकको रुपमा हर्मोनल औषधि पिल्स, तीनमहिने संगिनी...


