×

मध्य नेपाल

“लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन अध्यक्षमा सोती

“लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन अध्यक्षमा सोती
गैंडाकोट - लमजुङ जिल्लाबाट बसाइसराइ गरि गैंडाकोट नगरभित्र रहेका लमजुङ्गे हरुको भेलाले लक्ष्मी प्रसाद सोतिको अध्यक्षतामा १७ सदस्यीय “लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन गरेको छ । समितिमा उपाध्यक्षमा दिपक रावत, सचिवमा रामकृष्ण कोइराला,कोषाध्यक्षमा दुर्गा कोइराला र सहसचिवमा पुष्कर भट्टराई रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले “लमजुङ गैंडाकोट सम्पर्क समाज”ले समाजमा सद्भाव विस्तार र पुराना सांस्कृतिक परम्परा अपनत्वको विकासको लागि काम ग...

राष्ट्रपति पौडेलद्धारा देवघाटमा निर्माण भएको पक्की पुलको उद्घाटन

राष्ट्रपति पौडेलद्धारा देवघाटमा निर्माण भएको पक्की पुलको उद्घाटन
चितवन - चितवन र तनहुँ जिल्लालाई जोड्नेगरी त्रिशूली नदीमा बनेको पुलको शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।तीन वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरिएको पुल १० वर्ष पुग्नै लाग्दा बल्ल बनेको हो। तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा लाई जोड्ने पुल निर्माणका लागि २०७१ सालको कात्तिकमा सम्झौता भएको थियो। २०७४ सालको कात्तिकसम्ममा बनिसक्नुपर्ने पुलको निर्माणकार्य केही दिनअघिमात्रै सकिएको हो। ‘यो १० वर्षमा सडक कार्यालयमा दश ...

गैँडाकोटबाट ७२ बर्षिय बृद्ध बेपत्ता, खोजीकार्य चल्दै

गैँडाकोटबाट ७२ बर्षिय बृद्ध बेपत्ता, खोजीकार्य चल्दै
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटबाट एक बृद्ध बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १४ अमरापूरी स्थित भेलनटाडी घर भएका ७२ वर्षीय धनपती कंडेल चारदिन देखि बेपत्ता भएका हुन् । चैत १३ गते विहान ५ वजे घरबाट हिडेका कंडेल हालसम्म घर फर्केका छैनन । छोरा अजित कंडेलले चारदिनदेखि बुबाको खोजिकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको उज्यालोलाई जानकारी दिए । हराएका धनपतीको खोजीको माग गर्दै परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिएका छन् । प्रहरी खोजिका...

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस
नवलपुर-  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ । गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेको हो । अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गैँडाकोटबाट नवीन कार्यको शुभारम्भ हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले अनलाइनबाट नागरिकता...

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना
काठमाडौं - नेकपा एमाले का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो। नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा। चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्...

रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा

रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन्।खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेका हुन्।खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। यसैबारेमा उनलाई पार्टीको अनुशासन समिति...

९ वर्षमा बन्यो तनहुँ र चितवन जोड्ने पक्की पुल, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

९ वर्षमा बन्यो तनहुँ र चितवन जोड्ने पक्की पुल, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
तनहुँ - तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रूपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ।तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन्।पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाट...

अपडेटः अछाम ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

अपडेटः अछाम ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु
अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घ...

आज तराई-मधेसमा होली मनाइँदै

आज तराई-मधेसमा होली मनाइँदै
काठमाडौँ। तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई-मधेसमा होली पर्व मनाउने गरिएको छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न ल...