×

मध्य नेपाल

खोलाले बगाएर नवलपुरमा २ जना बेपत्ता

खोलाले बगाएर नवलपुरमा २ जना बेपत्ता
गैँडाकोट । नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् । बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की र मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियार खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । कार्कीलाई मेला जाने क्रममा बौदीखोलाले आज मध्यान्न १२ः४० वजे र परियारलाई स्थानीय उल्टी खोला तर्ने क्रममा मध्यान्न १२ वजे खोलाले बगाएको हो । बेपत्ता भएका हरुको इलाका प्रहरी कार्यालय डेडगाउ र कोल्हुवा प्रहरी चौकीबाट खटिएको टोलीले खोजत...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध,दाउन्नेमा एकतर्फी यातायात

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध,दाउन्नेमा एकतर्फी यातायात
नवलपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी सञ्चालन भएको छ । लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ । सवारी दुईतर्फी चलाउले प्रयास भए पनि वर्षा नरोकिदा अवरोध हटाउन नसकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको ...

बिहीवारदेखि फेरि देशभर भारी वर्षा, नवलपुर सहित ४३ जिल्ला उच्च जोखिममा

बिहीवारदेखि फेरि देशभर भारी वर्षा, नवलपुर सहित ४३ जिल्ला उच्च जोखिममा
काठमाडौं- आज रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १र२ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। काठमाडौँ उप...

आइएसएमटी कलेजको दिक्षान्त समारोहमा ३९० विद्यार्थिहरु दिक्षित

आइएसएमटी कलेजको दिक्षान्त समारोहमा ३९० विद्यार्थिहरु दिक्षित
काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा विश्वविद्यालयका उच्च तहका प्रतिनिधीको प्रमुख आतिथ्य र अभिभावकको उपस्थितमा असार १६ गते एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । उक्त कार्यक्रममा बिबिए, बिएचएम र बिएसी आईटीका ३९० जना विद्यार्थिहरु दिक्षित भएका थिए ।कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थिहरुलाई विश्वविद्यालयले विशेष अवार्डसमेत प्रदान गरेको...

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनामा सक्ने सम्झौता

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनामा सक्ने सम्झौता
  चितवन । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । आज भरतपुर महानगरपालिकाले रंगशाला निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेसँगै काम अघि बढ्ने भएको हो । महानगरले आज महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो । महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार महानगरले १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेकोमा १२ वटा कम्पनीले प्रस्त...

नारायणीमा हाम फालेर एक पुरुष बेपत्ता, खोजीकार्य चल्दै

नारायणीमा हाम फालेर एक पुरुष बेपत्ता, खोजीकार्य चल्दै
गैँडाकोट । नारायणी नदीमा हाम फालेर एक पुरुष वेपत्ता भएका छन् । विहान १०ः४० वजे अन्दाजी ५० वर्षका पुरुष व्यक्ति नदी माथीको पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । साइकलमा आएका ती पुरुषले पुलमै साइकल राखेर उर्लदो नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता पुरुषको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटियो

तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटियो
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय व...

गैँडाकोटमा नारायणी किनारका २ दर्जन घरहरु डुवानमा (तस्विरहरु)

गैँडाकोटमा नारायणी किनारका २ दर्जन घरहरु डुवानमा (तस्विरहरु)
गैँडाकोट । नारायणी नदीमा आएको बाढीका कारण नवलपुरको गैँडाकोटमा २ दर्जन घर डुवानमा परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी किनारका २ दर्जनघरहरु नदीमा आएको बाढिका कारण डुवानमा परेका हुन् । इलाका प्रहरी कार्यालय गैँडाकोटले डुवानमा परेका घरमा रहेका स्थानीयलाई नजिकै रहेको टोलसूधार समितिको कार्यालय तथा ट्रष्टको कार्यालयमा स्थानान्तरण गरिएको छ । बाढीबाट अहिलेसम्म कुनै क्षति भने भएको छैन ।  

महामन्त्री ढकाल बैठक छाडेर हिँडेपछि रास्वपा बैठक केहीबेरका लागि स्थगित

महामन्त्री ढकाल बैठक छाडेर हिँडेपछि रास्वपा बैठक केहीबेरका लागि स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि केहीबेरका लागि बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् । महामन्त्री ढकालले आफू अन्यायमा परेको, सही तरिकाले पार्टी सञ्चालन नभएको, सभापति रवि लामिछानेको प्रवृत्ति ठिक नभएकोसहितका विषय उठाएका छन् ।उनले देश दौडाह गरेर तयार पारेको प्रतिवे...