×

मध्य नेपाल

६ सय ४६ नासु खरिदारहरूको सरुवा(सूचीसहित)

६ सय ४६ नासु खरिदारहरूको सरुवा(सूचीसहित)
  काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ सय ४६ जना नायब सुब्बा, खरिदार तथा कार्यालय सहयोगीहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइको हो । हेर्नुहोस् सूची - 

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय
  काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । ‘उहाँले सिधै सम्बन्धित मन्त्रालयमा पठाऊँ, मन्त्रालय आवश्यक कारबाही गर्छ भन्नुभयो’, एक मन्त्रीले भने । सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष प...

कावासोती र देवचुलीमा प्लास्टिकजन्यका माला बिक्री वितरणमा प्रतिबन्ध

कावासोती र देवचुलीमा प्लास्टिकजन्यका माला बिक्री वितरणमा प्रतिबन्ध
कावासोती - नवलपुरका दुईवटा नगरपालिकाले प्लास्टिकजन्य फुलका गुच्छा र माला उत्पादन,बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएका छ्न ।कावासोती र देवचुली नगरपालिकाले सूचना जारी गरेर प्लास्टिक जन्य उत्पादन,बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएका हुन । प्लाष्टिकजन्य फुलका गुच्छा तथा मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकाले दुवै नगरपालिकाले प्लाष्टिकजन्य फुलका गुच्छा तथामालाको उत्पादन,बिक्री वितरण र भण्डारणमा रोक लगाएको जनाएका छ्न । प्ला...

शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नामावलीसहित)

शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नामावलीसहित)
  काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षर्थीहरूलाई सात दिन भित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनीएको छ ।

समाउनुपर्ने ठुला माछा धेरै छन्, रास्वपाले नै ठेगान लगाउछ – रवि लामिछाने

समाउनुपर्ने ठुला माछा धेरै छन्, रास्वपाले नै ठेगान लगाउछ – रवि लामिछाने
काठमाडौं-रास्वपा का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज बनेको बताएका छन्। काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशको पत्रकारिता जोगाउन आग्रह गरेका छन्।‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन,’ उनले भने। उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए। कसैलाई आक्षेप लगाउन नभएको तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप ...

आज विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

आज विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
काठमाडौं -  प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाउने गरिएको छ। आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरिएको मूर्ति बुधबा...

आईएसएमटी कलेजको जब फेयर सम्पन्न, १९ कम्पनीमा २०० विद्यार्थीले दिए अन्तर्वार्ता

आईएसएमटी कलेजको जब फेयर सम्पन्न, १९ कम्पनीमा २०० विद्यार्थीले दिए अन्तर्वार्ता
काठमाडौं । काठमाडौंको गैरिगाउँस्थित आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’सम्पन्न गरेको छ । गत शुक्रबार कलेजकै प्रांगणमा कलेजले जब फेयर सम्पन्न गरेको हो । फेयरमा लिपफ्रग टेक्नोलोजी, होटेल याक एन्ड यती, काठमाडौं मेरियट होटेल, निओ हस्पिटालिटी, सैजो सेवा, फोर सेमेन्ट्रोन्स, फ्युजमेसिन, जेनिस सोलुसन्स, युरेनस कम्पनी, नेपाल होलिडे ग्रुप, अलिस रेस्टुरैन्ट, एनसीलाउड, बज्र टेक्नोलोजिज, डिश मिडिया नेकवर्क, आकाश टेक्नोलोजिज, चौधरी ग्रुप र वर्ल्डलिंकलगायत १९ कम्पनीले आफ्नो स्टल राखेका थि...

४० सहसचिवको सरुवा, को कहाँ ? (सूचि सहित)

४० सहसचिवको सरुवा, को कहाँ ? (सूचि सहित)
काठमाडौं– सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारसहित ४० जना सहसचिवको सरुवा गरेको छ ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। ...

प्रधानमन्त्री ओलीको दाबीः २०८४ मा एमालेले एकल बहुमत ल्याउँछ

प्रधानमन्त्री ओलीको दाबीः २०८४ मा एमालेले एकल बहुमत ल्याउँछ
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने बताएका छन् । अहिले शीतलता, उदासीनता, जिम्मेवारी बोधको कमी र अलिकति भ्रम रहेको बताए । उनले भने–‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ ...