लायन्स क्लव अफ मौलाकालिका ग्रीनले गर्यो सरसफाई
गैँडाकोट । विश्व मुटु दिवशको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको लायन्स क्लव अफ मौलाकालिका ग्रीनले धार्मिक पर्यटकीय क्षेत्र नारायणी नदी किनारमा सरसफाई कार्यक्रम आज सम्पन्न गरेको छ ।
स्वस्थ हृदय पाउनका लागी स्वस्थ वातावरण हुन आवश्यक छ भन्ने मुल नाराका साथ नदी किनार क्षेत्रको सरसफाई गरिएको क्लवका अध्यक्ष मिना दाहालले जानकारी दिनुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा रहेको दुुर्गा मन्दिर परिसरमा समेत सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा ...


