×

नवलपुर विशेष

संक्रमित पत्रकारको दिनचर्या : आईसोलेसनमा रहँदा पनि नरोकिएको बस्ताकोटीको पत्रकारिता

संक्रमित पत्रकारको दिनचर्या : आईसोलेसनमा रहँदा पनि नरोकिएको बस्ताकोटीको पत्रकारिता
संजय भट्टराई, नवलपुर। हामी सबैलाई थाहा छ , कोरोना संक्रमित भए पछि मान्छे आईसोलेसनमा हुन्छ , कोरोना संक्रमणबाट मुक्त हुन उसले हर संभब प्रयास गर्छ , उसको दिमागमा अरु केही हुँदैन , उ आराम सिबाय अरु केही सोच्दैन । तर पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आईसोलेसनको रुपमा ख्याती पाएको यस ठाउँमा कोरोना संक्रमितहरु बिहान उठे देखि नै योग ध्यान प्रणायम लगाएतका नित्यकर्ममा व्यस्त देखिन्छन । उनिहरु ब...

गैँडाकोट २ पुर्णरुपमा लकडाउन

गैँडाकोट २ पुर्णरुपमा लकडाउन
गैँडाकाेट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा स्थानीय स्तरमा नै कोरोना संक्रमित देखिएपछि आजदेखि वडालाई थप कडाई गरिएको छ । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दै वडा अध्यक्ष धुव्रराम पौडेल सहितको टोली आफै फिल्डमा खटिएको छ । नगरपालिकाको २ नम्बर वडामा बढि संक्रमण देखिएपछि नगरपालिकाले २ नम्बर वडा क्षेत्रमा गएराति १२ वजेदेखि लागु हुने गरी भाद्र १५ गते राती १२ बजेसम्मका लागि बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो । स्थानीय प्रहरी,टोलविकास संस्था र वडाका ...

पुर्वि नवलपरासीमा भाद्र १४ गतेसम्म निषेधाज्ञा थप

पुर्वि नवलपरासीमा भाद्र १४ गतेसम्म निषेधाज्ञा थप
नवलपुर, भदौ ९ जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले निषेधाज्ञाको समय पाँचदिन थप गरेको छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पाँचदिनका लागी निषेधाज्ञाको समय गप गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । यसअघि भदौ ९ सम्म निषेधाज्ञा गरिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको घिमिरेले बताए । कोरोना संक्रमण नियन्त्रणका लागि (आजराति) भदौ ९ गते राति १२ बजेबाट भदौ १४ गते राति १२ बजे सम्म अत्...

गैँडाकोट २ मा आजराति १२ वजेदेखि थप कडाई, अत्यावश्यक बाहेकका व्यवसाय बन्द

गैँडाकोट २ मा आजराति १२ वजेदेखि  थप कडाई, अत्यावश्यक बाहेकका व्यवसाय बन्द
९ भाद्र, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले थप कडाई गर्ने भएको छ । मंगलबार राति (आज) १२ वजेदेखि वडा नम्बर २ मा थप कडाई गर्ने तयारीमा नगरपालिका जुटेको हो । समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि वडामा घरबाट बाहिर निष्कन समेत नपाउने गरी पूर्णरुपमा बन्देज लगाईएको मेयर छत्रराज पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार राती १२ बजेदेखि भाद्र १५ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका व्यवसाय बन्द हुनेछन भने टोल विकास स...

गैंडाकोटका २ जनामा काेरोना पुष्टी

गैंडाकोटका २ जनामा काेरोना पुष्टी
८ भदौ । चितवन मेडिकल कलेजमा विरामी आफन्तलाई कुर्न वसेका गैंडाकोटका दुई जनालाई कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलका अनुसार गैंडाकोट नगरपालिका वडानम्वर २ का ४२ वर्षीय पुरुष र ३९ वर्षीय महिलामा संक्रमण देखिएको हो ।उनिहरु श्रीमान श्रीमती रहेको पौडेलले बताए । विरामीलाई भने कोभिड १९ नेगेटिभ आएको उनकाे भनाई छ । हाँच्छु आएपछि जाँच गराउन स्वाव दिएपछि कोभिड १९ पुष्टी भएको थियो । उनीहरुलाई रजहर आइसोलेसन पठाइएको पौडेलले बताए । त्य...

नवलपुरको धौवादीमा फलाम उत्पादन हुने

नवलपुरको धौवादीमा फलाम उत्पादन हुने
नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । विभागले फलामको औद्योगिक उत्पादनबारे परी...

मध्यविन्दु जिल्ला अस्पताल अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द

मध्यविन्दु जिल्ला अस्पताल अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द
नवलपुर,भदौं ६- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । अस्पतालमा यही भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिलराज गौतमका अनुसार ती पुरुषको भदौ ३ गते ‘न्याजोफ्यारिन्जियल’ स्वाब स...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...