बैंकर ढकालको ‘जौवा’ सार्वजनिक
नवलपुर । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गर्नुभएको हो ।
नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कठा लिएर साहित्यमा प्रवेश गर्नुभएको लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ । यस उपन्यासमा छोटा र सरल वाकयहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न ...


