गैँडाकोटमा जारी मेयरकप फुटबलमा आज गैँडाकोट १ र ७ विजयी
गैँडाकोट । नवलपुरको गैँडाकोटमा चलिरहेको गैँडाकोट दोस्रो मेयर कप नगरस्तरीय फुटवल प्रतियोगितामा आइतबार सम्पन्न २ खेलमा गैँडाकोट नगरपालिका वडा नं. ७ र गैँडाकोट नगरपालिका वडा नं. १ विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न पहिलो खेलमा वडा नं. २ लाई शुन्यका विरुद्ध ५ गोलले हराउदै गैँडाकोट वडा नं ७ विजयी भएको आयोजकले जनाएको छ ।
त्यसैगरी आइतबार नै भएको दोस्रो खेलमा गैँडाकोट एक विजयी भएको छ । वडा नं १५ लाई पाखा लगाउदै वडा नं १ विजयी भएकाे हाे ।तोकिएको समयावधीमा दुवै ...


