चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते
चितवन–चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र चोकमा प्रदर्शन गर्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार आज दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय रमिता तामाङको मृत्यु भएको हो । ट्रकको ...


