चितवनकाे माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या
नवलपुर । माडी नगरपालिका–४ घोसरीमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका साथीले खुकुरी प्रहार गरी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ ।
परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी गैंडाकोट नगरपालिका–७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा ३४ वर्षीय सुरेश बहादुर कुमाललाई पक्राउ गरेको छ । माडी नगरपालिका–४ ...


