दुर्लभ चरा संरक्षणमा जुट्दै संरक्षणकर्मी
बद्री अर्याल
चितवन । चितवनको दिब्यनगरमा पाईने विश्वका दुर्लभ चरा संरक्षणमा वडा नं. २६ र यहाँका संरक्षणकर्मी जुटेका छन । दिब्यनगर खेत बारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ । पहिले प्रशस्त संख्यामा पाईने चराहरु अहिले लोप हुन थालेर संरक्षणकर्मीहरु चरा संरक्षण र संख्या बढाउने अभियानमा लागेका छन ।चितवन गाईड एसोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं वन्यजन्तु संरक्षणकर्मी मनिस लिम्बुको संयोजकत्वमा चरा संरक्षणमा अभियानको सुरु गरिएको हो ।
सोही अवसरमा आज सोमबार भरतपुर महानगर ...


