×

खेलकुद

समाचार प्रति चितवन क्रिकेट संघको ध्यानाकर्षण

समाचार प्रति चितवन क्रिकेट संघको ध्यानाकर्षण
चितवन । क्रिकेट प्रशिक्षक अनिल अधिकारीको विषयमा विना पारिश्रमिक २ वर्ष काम काम गरेको भन्ने समाचारको विषयलाई लिएर चितवन क्रिकेट संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । चितवन क्रिकेट संघले अधिकारीले कुनै खालको आर्थिक लाभ पाउने गरि सम्झौता नभएको प्रष्ट पारेको छ । अध्यक्ष कैलास प्रधानले उज्यालो खबरलाई पठाएको पत्रमा पारिश्रमिक नपाएको वा अन्याय भएको भन्ने कुराले चितवन क्रिकेटसंघलाई आघात पुुगेको उल्लेख छ । चितवन क्रिकेट एकेडमीमा सहायक प्रशिक्षकको रुपमा लामो समयदेखि काम गरेका भएताप...

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो
काठमाण्डौ । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २.० गोलले हराएको छ । पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ । त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २(० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थिय...

आफुमाथी अन्याय भएको क्रिकेट प्रशिक्षक अधिकारीकाे गुनासाे : विना पारिश्रमिक २ वर्ष प्रशिक्षण

आफुमाथी अन्याय भएको  क्रिकेट प्रशिक्षक अधिकारीकाे गुनासाे : विना पारिश्रमिक २ वर्ष प्रशिक्षण
चितवन । सन् २०१७ अप्रीलमा राष्टिय खेलकदु परिषदबाट भारतको प्रतिष्ठित प्रशिक्षक उत्पादन तथा खेलकुद केन्द्र (एन आई एस) मा छात्रवृती पाँउदा क्रिकेट प्रशिक्षक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले आफ्नो जिवनमा र नेपाली क्रिकेटमा ठुलो परिवर्तनको अपेक्षा गर्दै आफ्नो अध्ययनलाई थाती राख्दै पटियाला पुगे । पन्जाव पटियालामा एकवर्षे क्रिकेटको कठीन कोर्ष पुरा गरेर नेपाल फर्के लगत्तै राखेपबाट प्रशिक्षकको रुपमा नियुुत्ती पाउने आश्वासन दिइए पनि हालसम्म कुनै नियुक्ती र जिम्मेबारी ...

नेपाल बंगलादेशसँग २-० ले पराजित

नेपाल बंगलादेशसँग २-० ले पराजित
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको छ । सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको थियो । बंगलादेशले खेलको दुवै हाफमा एकरएक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै
काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्र...

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता
काठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन...

आईपीएल फाइनल आज, राति पौने आठ बजे दिल्ली र मुम्बई भिड्दै

आईपीएल फाइनल आज, राति पौने आठ बजे दिल्ली र मुम्बई भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ। सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो भने दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको हो।

प्रिमियर लिग पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

प्रिमियर लिग पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो
काठमाडौं । केभिन डे ब्रुएनाले पेनाल्टी गुमाएपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लिभरपुलसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थितिमा बराबरी गोल फर्कायो तर डे ब्रुएनाले पेनाल्टी चुकाउँदा जित हात पार्ने अवसर गुमायो । खेलको १३औं मिनेटमा मोहमद शालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिटीका केल वाल्करले साडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो र सालाहले सहजै गोल गरे । तर उक्त अग्रता...

आईपीएल: दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा प्रवेश

आईपीएल: दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा प्रवेश
काठमाण्डौ  । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा पुगेको छ । राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान...