गैँडाकाेट क्षेत्रीय रंगशाला निर्माणका लागि बजेट बिनियाेजन गर्न मुख्यमन्त्री र खेलकुद मन्त्री सकरात्मक
गाेविन्द घिमिरे
गैँडाकाेट । पूर्वि नवलपरासीको गैँडाकोटमा निर्माण हुने क्षेत्रीय रंगशाला र निर्मााणाधीन कर्भड हलको कामलाई तिव्र रुपमा अगाडी बढाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ सकरात्मक देखिनुभएको छ ।
क्षेत्रीय रंगशाला र कर्भडहल निर्माणको कामलाई यथाशक्य पुरा गर्न बजेट विनियोजनको माग गर्दै पोखरा पुगेको गैँडाकोट खेलकुद समितिको टोलि समक्ष मुख्यमन्त्री नेपाली र खेलकुद मन्त्री गुरुङ सकरात्मक देखिएको अखिल नेपाल फुटवल संघ (ए...


