आज सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज शनिबार बाँडफाँड हुने भएको छ।सानिमा लाइफको आईपीओ आज बिहान ११ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा हुनेछ।कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता स...


