×

आर्थिक

जेनजी आन्दोलनको आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोडको क्षति

जेनजी आन्दोलनको आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोडको क्षति
 गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ। गत भदौ २४ गते साँझ गैँडाकोट नगरपालिका–१ स्थित बटम स्टेसनमा प्रदर्शनकारीले आक्रमण गरी स्टेसनमा तोडफोड तथा आगजनी गरेका थिए। आगजनीबाट क्षति पुगेको स्टेसन अहिले मर्मतको चरणमा रहेको स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए। ‘स्टेसनमा अहिले टायल, मार्बल र रङरोगनको काम भैरहेको छ,’ उनले भने, ‘आगजनीका कारण...

साढे २ लाख नाघ्यो सुन

साढे २ लाख नाघ्यो सुन
काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगे...

सुनको मूल्यले रच्यो इतिहास- प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ

सुनको मूल्यले रच्यो इतिहास- प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाईमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर किर्तीमानी उचाईमा पुगेको हो । आज सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।यसअघि गत असोज २३ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ३९ हजार २ सय कायम भएको थियो । आइतबार भने सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँ...

“निर्दोष जनावरको हत्या धर्म होइन, अज्ञानता हो”

“निर्दोष जनावरको हत्या धर्म होइन, अज्ञानता हो”
-  दृष्टान्त योगि नेपाल जस्तो धार्मिक, सांस्कृतिक र विविधतापूर्ण मुलुकमा मासु खाने परम्परा, विशेषगरी दशैँजस्ता चाडपर्वमा हुने बलि प्रथा अझै निरन्तर छ। तर यसले उठाउने गम्भीर प्रश्नलाई बेवास्ता गर्न मिल्दैन। हामीले जनावरलाई तल्लो दर्जाको, फोहोरी र दुष्ट ठान्छौँ। तर त्यसैको मासु, छाला, रगत, आन्द्रा–भुँडीसम्म लुछेर खान्छौँ। यो भन्दा ठूलो विरोधाभास के हुन सक्छ? मानवजस्तै हाड–छाला, मासु, रगत, डर, लाज, संकोच, दुःख–सुख, मिलन–विछोड अनुभव गर्न सक्ने जीवलाई निर्ममतापूर्वक मारेर खानु न...

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय
काठमाडौं । संघीय संसद् सचिवालयका अधिकारीहरू पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ता लिनेबारे छलफलमा जुटेका छन् । तर कुनै निष्कर्षमा पुगेका छैनन् ।अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ । प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ । यही असोज ५ गते बसेको ...

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान
काठमाडौं - सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएको हो । ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम...

भरतपुरमा एक अर्ब ८५ करोड लगानीमा ‘चितवन विजनेस कम्प्लेक्स’ सञ्चालनमा

भरतपुरमा एक अर्ब ८५ करोड लगानीमा ‘चितवन विजनेस कम्प्लेक्स’ सञ्चालनमा
भरतपुर–१०, विमानस्थल अगाडि एक अर्ब ८५ करोड रुपैयाँको लागतमा निर्माण भएको आधुनिक होटल र मार्टसहितको चितवन विजनेस कम्प्लेक्स औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्प्लेक्सभित्र चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (CVC) र सेल्सवेरी मार्टको ३८ औं शाखा एकसाथ सञ्चालनमा ल्याइएको हो। अध्यक्ष दिनुप बरालका अनुसार, होटल र भवन निर्माणका लागि एक अर्ब ६० करोड रुपैयाँ र मार्ट सञ्चालनका लागि २५ करोड रुपैयाँ लगानी गरिएको छ। उनले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त Lords Hospitality सँग सहकार्यमा होटल...

पोल्ट्री क्षेत्रका प्रतिनिधिहरुसहितको बैठक सम्पन्न, बजार सुधारका उपायमा छलफल

पोल्ट्री क्षेत्रका प्रतिनिधिहरुसहितको बैठक सम्पन्न, बजार सुधारका उपायमा छलफल
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलको आयोजनामा  कुखुराको मासु तथा अण्डा कारोबारका क्रममा देखिएका समस्या र सुधारका अभ्यासबारे सरोकारवालासहितको बैठक सम्पन्न भएको छ। बैठकमा पोल्ट्री क्षेत्रसँग सरोकार राख्ने संघ–संस्था, विज्ञ तथा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति थियो। सहभागीमध्ये नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, संघका संरक्षक एवं नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, कृषि त...

२८२२ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२८२२ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार
काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म पुगेको थियो । जुन कारोबारका क्रममा भएको अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स र विकास बैंक समूह...