आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा
काठमाडौं । अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक दम्पत्तिले सोसल मिडियाकै नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् ।
भारतको पश्चिम बंगालमा भएको उक्त दर्दनाक घटनामा एक दम्पत्तिले आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने न...


