×

समाचार

नवलपुरमा जेष्ठ मसान्त सम्म निषेधाज्ञा थप : के गर्न पाईने के नपाईने ? (सूचि सहित)

नवलपुरमा जेष्ठ मसान्त सम्म निषेधाज्ञा थप : के गर्न पाईने के नपाईने ? (सूचि सहित)
गैँडाकोट । नवलपरासी (पूर्व) मा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गरिएको छ । भोलि राति १२ वजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ , निगम अझै घाटामा 

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ , निगम अझै घाटामा 
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्र...

चितवनमा नक्कली प्रेस कार्ड बोकेका फोटो स्टुडियो संचालक पक्राउ

चितवनमा नक्कली प्रेस कार्ड बोकेका फोटो स्टुडियो संचालक पक्राउ
चितवन । चितवनमा नक्कली प्रेस कार्ड बोकेर पत्रकार भन्दै हिड्ने एक जना पक्राउ परेका छन । बारा जिल्ला कोल्वी २ खैरा घर भई हाल नारायणगढको प्रेस मार्गमा फोटो स्टुडियो संचालन गरिरहेका रामशरण भेटवाललाई प्रहरीले पक्राउ गरेको हो । उनले पल खबर डटकमको नाममा प्रेस कार्ड बनाएर हिडेका थिए । शंका लागेर प्रहरीले सोधपुछ गर्दा उनि पत्रकार नरहेको खुल्न आएको हो । चितवन प्रहरीले पछिल्लो समय नक्कली पत्रकार बनेर हिड्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । भेटवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरह...

भरतपुरका यी ठाउँमा आज १० बजेदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

भरतपुरका यी ठाउँमा आज १० बजेदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने
चितवन । चितवनका विभिन्न ठाउँमा आज शनिबार चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले ...

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो
काठमाण्डौ​ - आजदेखि काठमाण्डौ उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गएराति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएको हो । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएकोमा जेठ १४ गतेदेखि आवतजावत र पसल सञ्चालनमा थप कडाइ गरिएको थियो । आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति...

कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु

कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । मन्त्रालयका ...

गिट्टी, बालुवा भारत निर्यात गर्ने नीति फिर्ता लिन सरकारलाई चौतर्फी दबाब

गिट्टी, बालुवा भारत निर्यात गर्ने नीति फिर्ता लिन सरकारलाई चौतर्फी दबाब
काठमाडौं । ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापारघाटा कम गर्ने नीति फिर्ता लिन सरकारमाथि चौतर्फी दबाब परेको छ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेट मार्फत सो नीति ल्याइएपछि विपक्षी दलदेखि वातावरणविद् र समाजका विभिन्न तह र तप्काका व्यक्तिले यसको चर्को विरोध गरेका हुन् । सरकारका मन्त्री र सरकारी अधिकारीहरू बाहेक सबै राजनीतिक दलले यसको चर्को विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक विज्ञप्ति मार्फत सरकारको सो निर्णयको कडा शब्दमा आलोचना गरेको छ । पार्टी ...

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि  रहस्यमय 

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि  रहस्यमय 
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या ...

विवेकशील साझाका नेता उज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल सं...