गैँडाकोट । नवलपरासी (पूर्व) मा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गरिएको छ । भोलि राति १२ वजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।