यी हुन् चितवन १ बाट चुनाव लड्न कांग्रेसमा निवेदन दिनेहरु !
चितवन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्।नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो।वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका थिए।
यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल...


